२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


ज्यानभन्दा दाउराको माया

हरि शर्मा पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको नर्सही र आसपासका स्थानीयहरुलाई यति बेला नदीमा बगेर आउने काठ दाउरा समात्न भ्याई नभ्याई छ । उनीहरुका लागि उर्लंदो भेलले बगाएर मरिएला भन्ने

देश राजनीतिक नेतृत्वको कब्जाबाट बाहिर जानलाग्यो : पूर्वस्वास्थ्यमन्त्री त्रिपाठी

नवलपरासी, जेठ ३० । पूर्वस्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले देश राजनीतिक नेतृत्वको कब्जाबाट बाहिर जान थालेको टिप्पणी गर्नु भएको छ । स्वास्थ्यमन्त्रीबाट पदमुक्त भएपछि आइतबार गृह जिल्ला नवलपरासी पुग्नु भएका पूर्वमन्त्री त्रिपाठीले

न्यू बुटवल–बर्दघाट सवस्टेशन परीक्षणको अन्तिम चरणमा, एक महिनामा सञ्चालनमा आउने

हरि शर्मानवलपरासी । नवलपरासीमा निर्माणाधिन नेपाल विद्युत् प्राधिकरणको न्यू बुटवल सवस्टेशन सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । २ सय २० केभी प्रसारण लाइन क्षमताको न्यू बुटवल–बर्दघाट सवस्टेशन परीक्षण र

नयाँ दल दर्ताबारे कसैसँग छलफल भएको छैन् : स्वास्थ्यमन्त्री त्रिपाठी

नवलपरासी, जेठ २१ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नयाँ दल दर्ताबारे कसैसँग पनि छलफल नभएको बताउनुभएको छ । शुक्रबार नवलपरासीमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले जनता सामाजवादी पार्टीका नेता महन्थ

नवलपरासीमा रहेकाे चाैधरी उद्योगमा आगलागी, करोडौंको क्षति

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीस्थित चौधरी उद्योगमा आगलागी भएको छ । उद्योगपति विनोद चौधरीको ‘चौधरी उद्योग ग्राम ’परिसरमा रहेको नेपाल आइस बु्रअरीको बियर प्लाण्ट र गोदाममा आगलागी भएको

नवलपरासीमा एचडीयु सञ्चाालनमा, उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्यो

हरि शर्मा नवलपरासी । पश्चिम नवलपरासीमा कोरोना संक्रमितको उपचारका लागि एचडीयू सञ्चालन गर्न ७० लाख रुपैयाँ लागत लागेको छ । एचडीयूमा दुई चिकित्सक र १५ स्टाफनर्स गरी १७ स्वास्थ्यकर्मीहरु उपचारका

नवलपरासीको दाउन्नेमा बस पहाडबाट खस्यो, ४ को मृत्यु ४९ घाईते

परासी । नवलपरासीको दाउन्ने पहाडबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ भने ४९ यात्रु घाईते भएका छन् । काठमाण्डौंबाट रुकुम पश्चिम यात्रु लिएर जाँदै गरेको ना ५ ख २७१३

नवलपरासीमा संक्रमित हुनेमा युवा धेरै

नवलपरासी, जेठ २ । पश्चिम नवलपरासीमा कोरोना संक्रमित हुनेमा युवाहरुको संख्या धेरै रहेको पाइएको छ । दोस्रो लहरमा फैलिएको संक्रमणमा २५ देखि ४० वर्ष उमेर समुहका युवाहरुमा बढी संक्रमण देखिएको

नवलपरासीमा कोरोनाबाट ५ जनाको मृत्यु

त्यसैगरी पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मृत्यु हुनेमा रामग्राम नगरपालिकाका ४५ वर्षीय पुरुष र पाल्हीनन्दन गाउँपालिकाका ५५ वर्षीय पुरुष रहेका छन् ।

छिमेकी जिल्लाका अस्पताल भरिदा नवलपरासीका संक्रमितलाई उपचारको अभाव

नवलपरासी, बैशाख १३ । पश्चिम नवलपरासीमा अक्सिजनसहितको सुविधायुक्त आइसोलेसन नहुँदा कोरोना संक्रमितलाई उपचारमा समस्या भएको छ । छिमेकी जिल्ला रुपन्देहीका कोरोना विशेष अस्पतालहरुमा समेत बेड अभाव हुँदा बिरामीहरु जिल्ला अस्पतालमा