२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


नवलपरासीमा एकैपटक ७० भन्दा बढी गिद्ध मृत भेटिए

नवलपरासी, बैशाख ८ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जितपुरमा ७० भन्दा बढी गिद्धहरु मरेका छन् । विश्वबाट लोपोन्मुख हुँदै गएका गिद्धहरु यति धेरै संख्यामा एकैपटक मरेको जिल्लामा यो पहिलो पटक

नवलपरासीका युवाको शव बागलुङमा जमिनमुनी गाडिएको अवस्थामा भेटियाे

बागलुङ । ढोरपाटन नगरपालिका– २ खल्टुबोटनजिक खोल्सामा जमिनमुनी गाडिएको अवस्थामा बुधबार दिउँसो शव भेटिएका व्यक्तिको हिजो पहिचान भएको छ । भेटिएको शव गत चैत्र ४ गतेदेखि वेपत्ता भएका नवलपरासीको देवचुली

सिके राउतलाई पक्रन गोरखापत्रमा सूचना !

राउतसहित उहाँका कार्यकर्तामाथि लागेको सबै मुद्दा सरकारले फिर्ता लिने सहमति बुँदा नम्बर ५ मा गरिएको थियो । तर दुई वर्षपछि अदालतले राउतलाई राज्यविरुद्धको संगठित अपराधमा पक्राउ पूर्जी जारी गरेको हो

विद्यार्थी कुट्ने प्रहरी हिरासतमा

नवलपरासी, चैत ६ । विद्यार्थी कुटेको आरोपमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारीका सञ्चालक समितिका अध्यक्ष नितेश गुप्तालाई प्रहरीले हिरासतमा लिएको छ । विज्ञापनलगायतका अन्य प्रकृया नपुर्‍याई क्याम्पसमा

खोप खरिदका लागि छुट्याएको रकमबाट ३८ अर्ब रुपैयाँ बचत गर्छु : स्वास्थ्यमन्त्री

नवलपरासी, फागुन २६ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सरकारले कोरोना खोप खरिदका लागि छुट्याएको रकमबाट ३८ अर्ब रुपैयाँ बचत गर्ने बताउनुभएको छ । पश्चिम नवलपरासीको बर्दघाटमा स्वास्थ्य बीमा कार्यक्रमको बुधबार शुभारम्भ

हुलाकी सडक निर्माणमा अवैध रुपमा चोरी गरेर ल्याइएका नदीजन्य पदार्थको प्रयोग

हरि शर्मा (ईमेज)नवलपरासी । नवलपरासीस्थित हुलाकी सडक निर्माणमा अवैध रुपमा चोरी गरेर ल्याइएका नदीजन्य पदार्थको प्रयोग भएको पाइएको छ । दुई खण्डमा निर्माण भइरहेको सडकमा चोरी गरेर ल्याइएका नदीजन्य पदार्थ

८ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा दुर्गेश पक्राउ

नवलपरासी । ८ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा नवलपरासीमा एक जना पक्राउ परेका छन् । सुस्ता गाउँपालिका ५ चन्द्रगंज बस्ने १९ वर्षीय दुर्गेश कोहारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको

नेपाललाई सूचना नै नदिइ भारतले थाल्यो गण्डक बाँधको मर्मत, गुणस्तरहीन काम भएको आशंका

हरि शर्माकाठमाडौं । पश्चिम नवलपरासी क्षेत्रमा रहेको गण्डक बाँधको स्पर मर्मत भारतीय पक्षले एकलौटी रुपमा गरी रहेको छ । नेपाली पक्षलाई थाहै नदिइ एकलौटी तरिकाले भारतीय पक्षले मर्मत गर्न थालेपछि

चोरीका ५ वटा मोटरसाईकलसहित ५ जना पक्राउ

नवलपरासी, माघ २३ । ५ वटा चोरीका मोटरसाईकलसहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले शुक्रबार पक्राउ गरेको छ । चेकचाँज गर्ने क्रममा रामग्राम नगरपालिका र बर्दघाट नगरपालिका क्षेत्रबाट मोटरसाईकलसहित

कृषकलाई ट्याक्टरसहित कृषि उपकरणहरु उपलब्ध

नवलपरासी, माघ १ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका कृषकलाई ट्याक्टरसहितका कृषि उपकरणहरु उपलब्ध गराइएको छ । कृषि कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सहमति संस्था गैंडाकोटले त्यस क्षेत्रका गहुँ तथा धान उत्पादक