काठमाडौं । नवलपरासीको सुस्ता-२ सतपत्तीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सरावल गाउँपालिका–१ का ५३ वर्षीय ओमनाथ फौहदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जन्मेदेखि १५ महिनाका बालबालिकाहरुले लगाउने १३ प्रकारका सबै खोप लगाएपछि जिल्ला समन्वय समितिका प्रमुख भगवती यादवले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरेका हुन् ।
नवलपरासी । नवलपरासीमा दुई सातादेखि परेको खडेरीले धानबालीलाई नोक्सानी पुर्याएको छ । खडेरीकै कारण जिल्लाको धान उत्पादनमा समेत कमि आउने भएको छ । किसानहरुले यसवर्ष जेठको अन्तिम सातादेखि धान रोपाइँ
जिल्लास्थित नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल मधेसी निजामती कर्मचारी मञ्चले पठाएको ज्ञापन पत्रमा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भूमरीमा फसेको उल्लेख
नवलपरासी । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको १२ लाख बढी मूल्य पर्ने चिनीलाई प्रहरीले नवलपरासीको बर्दघाट बजारबाट बरामद गरेको छ । पछिल्लो पटक जिल्लाका सीमावर्ती नाकाबाट चिनी तस्करी हुने गरेपनि
परासी । नवलपरासीको पाल्पा सिमेण्ट उद्योगले भारततर्फ सिमेन्ट निकासी सुरु गरेको छ । उद्योगले शुक्रबारबाट सुनौली नाका हुँदै भारततर्फ सिमेन्ट निकासी गरेको हो । उद्योगले आयोजना गरेको एक कार्यक्रममा सुनवल
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका बजार क्षेत्रमा निर्माण भइरहेको रिफ्रेस सेन्टरमा गुणस्तरहीन सामाग्री व्यापक रुपमा प्रयोग भएको पाइएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीको जिम्मेवारी अन्तरगत ठेक्कामार्फत
हप्ता दिनअघि घरेलु हिंसा सम्बन्धीको मुद्दाको बहसका क्रममा जिल्ला न्यायाधीश अशोक कुमार बस्नेतले आफूमाथि दुर्व्यवहार गरेको भन्दै अधिवक्ता अमरबहादुर शाहले न्याय परिषद् र जिल्ला बार एसोसिएशनमा निवेदन दिएपछि बारले घटनाप्रति
नवलपरासी । दृष्टिबन्धकबाट स्थानीयलाई ऋण दिएका नवलपरासीका दुई जना मिटरब्याजी साहुलाई प्रहरीले पक्राउ गरेको छ । आफूले लिएको ऋणको मिटरब्याज सरह ब्याज लिएर उठिबास बनाएको भन्दै नवलपरासीको प्रतापपुर र सुस्ता
परासी । जिल्ला समन्वय समिति नवलपरासीको प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा प्रमुखमा एमालेका रुद्धल यादव र उपप्रमुखमा माओवादी केन्द्रका राम दयाल