२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


व्यवसायी चौधरीको हत्या आरोपीत ६ जना पक्राउ

नवलपरासी, माघ २७ । काठमाडौंका व्यवसायी बिजय चौधरीको हत्यामा संलग्न भएको आरोपमा नवलपरासी प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । काठमाडौंको असनमा भाँडा तथा हार्डवेयर व्यवसाय गर्दै आएका ३५ वर्षिय

अटो चालक मृत फेला

नवलपुर, माघ १८ । पूर्व नवलपरासीमा अटो चालक ५२ वर्षिय माधवप्रसाद गिरी मृत अवस्थामा फेला परेका छन् । उनको हत्या भएको आशंकामा अनुसन्धानअघि बढाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी

नवलपरासीबाट जडिबुटी बरामद

नवलपरासी । भारतको सीमावर्ती क्षेत्र सरावल गाउँपालिका–७ स्थित भूजहवाको एक कवाड संकलन केन्द्रबाट बहुमुल्य जडिबुटी बरामद गरिएको छ । डिभिजन वन कार्यालय परासीका निमित्त डिभिजनल वन अधिकृत डिलाराम पौडेलले सुनाखरी

प्रशासन कार्यालय नवलपरासी एक हप्ताका लागि बन्द

कर्मचारीहरूमा कोराना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमको सेवा प्रवाह एक हप्ताका लागि स्थगित गरिएको हो ।

संसदको अवरोध हटाउन एमालेलाई उपेन्द्र यादवको आग्रह

नवलपरासी, पुष १३ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको अवरोध हटाउन एमालेलाई आग्रह गर्नुभएको छ । जसपा पश्चिम नवलपरासीले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले संसदको अवरोध हटाएर

मूल्यवृद्धिको विरोधमा कावासोतीमा प्रधानमन्त्रीको पुत्ला दहन

नवलपरासी, कात्तिक २५ । सरकारले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेको भन्दै नवलपरासीको कावासोलीमा अनेरास्ववियूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । कावासोतीमा प्रधानमन्त्री देउवाको पुत्ला दहन गरिएको हो । अनेरास्ववियूका

नवलपरासीको सुस्तामा हतियारधारी एसएसबीबाट अनधिकृत नापजाँच, भारतीय अतिक्रमण बढ्ने चिन्तामा स्थानीय

हरि शर्मा पश्चिम नवलपरासी । सुस्तामा भारतीय पक्षले फेरि अतिक्रमणको प्रयास गरेको छ । पछिल्लो पटक भारतीय अर्धसैनिक बल (एसएसबी) हतियारसहित सुस्ता क्षेत्रमा प्रवेश गरेर अतिक्रमणको प्रयास गरेका हुन् ।

नवलपरासीमा बस दुर्घटना हुँदा ४२ जना घाइते

काठमाडौं, कात्तिक १ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । नवलपरासीको त्रिवेणीबाट काठमाडौंका लागि छुटेको लु १ ख ९४ ७६ नम्बरको बस सोमबार

नवलपरासी कांग्रेसमा संस्थापनइतर गुटको वर्चस्व

हरि शर्मा परासी, । पश्चिम नवलपरासी कांग्रेसमा महामन्त्री शशांक गुटको वर्चस्व देखिएको छ । १४ औं महाधिवेशन अन्तरगत शनिबार भएको गाउँ/नगर अधिवेशनको परिणामले सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउवाको गुट

नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात अवरुद्ध

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । दाउन्नेको खुर्सानी खोला नजिक बिहान पहिरो गएका कारण यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । वर्षा भइरहेकाले