नवलपुर, माघ ८ । नवलपुरका सिमसार क्षेत्रमा गरिएको चरागणनामा यो वर्ष पाँच प्रजातीका नयाँ चरा देखा परेको भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्ज तथा जिल्लाको मध्यवर्ती क्षेत्रअन्तर्गत नारायणी नदी आसपास
नवलपुर, माघ ५ । जिल्ला प्रहरी कार्यालय नवलपुरले ‘हिरासतमा किताब’ कार्यक्रम सञ्चालन गरेको छ । सोमबार गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी घनश्याम अर्यालले ‘हिरासतमा किताब’ कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
विवेक भण्डारी (इमेज)नवलपुर, पुस १७ । नवलपुरको गैँडाकोटमा अवस्थित कैलाश सन्यास आश्रममा रहेको ऐतिहासिक सम्पदा ओझेलमा परेको छ । सेनकालीन सभ्यता रहेकोे मन्दिरको भग्नावशेष फेला परेको यस स्थानको उचित व्यवस्थापन
नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालमा पिसिआर मेसिन ल्याएको दुई महिना बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । पिसिआर मेसिन आएपछि दुःख कम होला भन्ने सोचेका स्थानीयहरू समस्यामा परेका छन् ।
नवलपुर, पुस ३ । जिवजन्तुको संख्यामा भएको घटबढका बारेमा जानकारी लिन जलमा आश्रित जिवजन्तु र चराचुरुङ्गीको नियमित रुपमा गणना हुने गरेको छ । नवलपुरमा प्रत्येक वर्ष हिउँदको समयमा जिल्लामा महिनामा
नवलपुर, मंसिर २८ । कोरोनाका कारण करिब नौ महिनासम्म थलिएका नवलपुरको पर्यटन व्यवसायमा चहलपहल सुरु भएको छ । आन्तरिक पर्यटकहरु बढ्न थालेपछि यहाँका पर्यटन व्यवसाय पनि खुल्न थालेका छन् ।
नवलपुर । व्यावसायिक बेसार खेतीबाट आयआर्जन हुन थालेपछि नवलपुरका महिला सामुहिक बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन् । नवलपुरका महिलाहरु समूह नै गठन गरेर व्यावसायिक बेसार खेतीतलाई आम्दानीको राम्रो स्रोतको
नवलपुर । नवलपुरमा सञ्चालन भइरहेका अधिकांश क्रसर उद्योग मापदण्डविपरीत रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनीको नेतृत्वमा भएको अनुगमनमा जिल्लाका १२ वटा क्रसर उद्योग मापदण्ड विपरीत भएको पाइएको
नवलपुर, मंसिर ३ । नवलपुरमा कारागार नहुँदा जिल्ला प्रहरी कार्यालय नवलपुरलाई समस्या परेको छ । मुलुक संघीयतामा गएपश्चात् नवलपरासी दुई जिल्लामा विभाजन भएर नवलपरासी बर्दघाट सुस्ता पश्चिम र नवलपरासी बर्दघाट
नवलपुर, मंसिर २ । नवलपुरको देवचुली नगरपालिकाको शान्तिगैरा र झाक्रेमा बसोबास गर्ने अधिकांशले अहिलेसम्म जग्गाको पुर्जा पाउन सकेका छैनन् । सामुदायिक वन आसपास क्षेत्रमा बसेका यहाँका ७५ प्रतिशत बासिन्दा पुर्जाविहीन