१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लुम्बिनीका नव नियुक्त मन्त्रीद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

लुम्बिनी । लुम्बिनी प्रदेशका नव नियुक्त तीन मन्त्रीले सोमबार (आज) पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कांग्रेसबाट राजु खनाल, जनता समाजवादीका भण्डारीलाल अहिर र जनमतबाट