१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बारामा जैसवालले सञ्चालन गरेको अवैध मदिरा भट्टी नष्ट

काठमाडौं । प्रहरीले बाराको आदर्श कोतवाल गाउँपालिकामा अवैध रुपमा सञ्चालित मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । आदर्श कोतवाल गाउँपालिका–६ बस्ने सञ्जिब जैसवालले सञ्चालन गरेको अवैध मदिरा भट्टी प्रहरीले नष्ट

बझाङमा चरेस नियन्त्रण गर्न प्रहरीले गाजा खेती नष्ट गर्दै

बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङले जिल्लाका विभिन्न ठाउँमा चरेस र भाङ उत्पादनका लागि लगाएको गाजा खेती नष्ट गर्ने अभियान सुरु गरेकाे छ । गाजा खेतीबाट चरेस, गाजा, उत्पादन हुने

अर्घाखाँचीमा अवैध रूपमा संचालन गरिएको गाजा खेती नष्ट

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानमा गाजा नष्ट गरिएको छ । जसअन्तर्गत छत्रदेव गाउँपालिका-२, मालारानी गाउँपालिका-६ र भूमिकास्थान नगरपालिकाको- २ का आसपासका

रुपन्देहीमा तीन करोडको ईट्टा नष्ट

रुपन्देही जिल्लामा चिसो मौसममा उत्पादन हुने ईट्टा बनाएर तयार भएकोमा पोल्न नपाउँदै करिब ३ करोड २५ लाख रुपैयाँको काँचो ईट्टा गलेर नष्ट भएको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघले जनाएको छ

मुगुमा आगलागी, २० घर नष्ट

काठमाडौं । मुगुको गमगढी बजारमा गएराति भीषण आगलागी भएको छ । राति १२ बजेतिर शुरु भएको आगलागीबाट २० घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । मानवीय क्षति भने भएको

अर्घाखाँचीमा ८ सय लिटर घरेलु मदिरा नष्ट

सन्धिखर्क नगरपालिका–१ का विभिन्न स्थानमा छापा मारेर ८ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अम्मर बहादुर थापाले बताउनुभयो ।

मकैवाली फौजीकिराले नष्ट गरिदिए पछि किसान समस्यामा

म्याग्दी । खेतवारीमा लगाइएको मकैवाली फौजीकिराले नष्ट गरिदिए पछि म्याग्दीका किसान समस्यामा परेका छन् । गण्डकी प्रदेशमा कोरोनाको हटस्पट बन्दै गएको म्याग्दीमा भर्खरै उम्रीएको र गोड्ने बेला भएको मकै बाली

इलाममा जस्ता नै प्वाल पार्ने असिना, नगदे बाली नष्ट हुँदा किसान मर्कामा

किवि सहित अलैंची र चियामा असिनाले क्षति पुर्‍याएको छ । तरकारी बाली र आलुबालीमा पनि क्षति पुगेको छ । जिल्लाको सन्दकपुर गाउँपालिका, देउमाई नगरपालिका र इलाम नगरका केही क्षेत्रमा असिनाको

सुर्खेतको सिस्नेरीमा आगलागी, नौ घर जलेर नष्ट

सिस्नेरी गाउँमा झण्डै १८ घरधुरी छन् । आगलागीबाट पीडितहरूलाई तत्कालका लागि खाद्यान्न वितरण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

७२ हजार केजी अखाद्य चिनी भोलि नष्ट गरिने

बारा । तस्कर, कर्मचारी र राजनीतिक दलका नेताहरुले एक वर्षदेखि सेवनयोग्य प्रमाणित गर्न चलखेल गरेको ७२ हजार केजी अखाद्य चिनी भोलि नष्ट गरिने भएको छ । एक वर्षदेखि पटक–पटक नमुना