२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


अफ्रिकी मुलुक नाइजरबाट आफ्ना सेना फिर्ता गर्ने फ्रान्सको घोषणा

एजेन्सी । फ्रान्सले अफ्रिकी मुलुक नाइजरबाट आफना राजदुत र सेना फिर्ता गर्ने निर्णय गरेको छ । नाइजरमा राष्ट्रपति मोहमद बाजुमलाई सत्ताच्युत गर्दै सेनाले सत्ता हत्याएपछि फ्रान्सले सेना र राजदुत फिर्ता

नाइजरमा देशको शासन सत्ता सेनाले लिएको घोषणा

एजेन्सी । अफ्रिकी मुलुक नाइजरमा सेनाले ‘कु’ गरेको छ । कर्णेल मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै देशको शासन सत्ता सेनाले लिएको घोषणा गरेका हुन् । सेनाले संविधान विघटन

दक्षिण नाइजरको विद्यालयमा आगलागी हुँदा २६ जनाको मृत्यु

नाइजर, संसारको सबैभन्दा गरिब देशहरू मध्ये एक हो, जसले विद्यालय भवनहरूको अभावलाई हटाउने प्रयास गरिरहेको छ ।

नाइजरको विद्यालयमा आगलागी हुँदा २० बालबालिकाको जलेर मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक नाइजरको एक विद्यालयमा आगलागी हुँदा २० बालबालिकाको जलेर मृत्यु भएको छ । नाइजरको राजधानी नियोमेमा रहेको विद्यालयमा भएको आगलागीमा दर्जनौ विद्यार्थी घाइते भएका छन् । विभिन्न

नाइजरमा हतियारधारी समूहको आक्रमणमा परेर १३७ जनाको हत्या

काठमाडौं । दक्षिण पश्चिमी नाइजरका केही गाउँमा हतियाधारी समूहको आक्रमणमा परेर १३७ जनाको मृत्यु भएको छ । बन्दुकधारीहरुले नाइजर र मालीको सीमा नजिक रहेको इन्टजायेन, बकोराट र बिस्ताने गाउँमा आक्रमण

नाइजरमा बजारबाट फर्किएका ५८ जना सर्वसाधारणको सशस्त्र समूहद्धारा हत्या

एजेन्सी । दक्षिण पश्चिमी नाइजरमा सशस्त्र समूहको आक्रमणमा कम्तिमा ५८ जनाको मृत्यु भएको छ । साप्ताहिक बजारबाट फर्किने क्रममा बन्दुकधारीहरुले ती सर्वसाधारणको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

नाइजरमा बम विस्फोट, निर्वाचन आयोगका सात जनाको मृत्यु

एजेन्सी । नाइजरमा भएको कार बम विस्फोटमा परी निर्वाचन आयोगका सात जना सदस्यको मृत्यु भएको छ । राष्ट्रपतिय निर्वाचनको अनुगमनमा खटिएका निर्वाचन अधिकारीको बिस्फोटमा मृत्यु भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका

इस्लामिक लडाकुको आक्रमणमा नाइजरमा ७९ जनाको मृत्यु, १७ बढी घाईते

काठमाडौं । अफ्रिकी मुलुक नाइजरको दुई गाउँमा इस्लामिक लडाकु समुहले एकैसाथ गरेको आक्रमणमा करिब ७९ जनाको मृत्यु भएको छ । १७ भन्दा बढी घाईते भएका छन् । नाइजरको दक्षिणी सीमामा

नाइजरमा अज्ञात बन्दुकधारीको आक्रमणमा ६ जना फ्रेन्च नागरिक मारिए

काठमाडौं । अफ्रिकी मुलुक नाइजरमा अज्ञात बन्दुकधारीहरुको समूहले आक्रमण गर्दा ६ जना फ्रेन्च नागरिक मारिएका छन् । फ्रान्सको गैरसरकारी संस्था ‘एक्टेड’ का सहायताकर्मीहरुलाई बन्दुकधारीले निशाना बनाएका हुन् । उनीहरु मानवतावादी