काठमाडौं । आज नाग पञ्चमी । हिन्दू धर्मावलम्वीहरु आज मंगलबार नागको पूजा अर्चना गरी यो पर्व मनाउँदैछन् । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्वमा नागस्थान तथा घरका