काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रु’ गरिेने भएको छ । आज दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा ब्रेक थ्रुको सन्देश दिनु हुनेछ ।