३ बैशाख २०८२, बुधबार | Thu Apr 17 2025


सडक बालबालिकालाई नागरिकता दिलाउन जनप्रतिनिधिको पहल आवश्यकः अधिवक्ता श्रेष्ठ

काठमाडाैं । सडक बालबालिकाहरुलाई वंशजको आधारमा नागरिकता दिलाउन स्थानीय जनप्रतिनिधिहरुले सहयोग गर्न आवश्यक रहेको अधिकारकर्मीहरुले बताएका छन् । कोही पनि सडक बालबालिकाहरु आफ्नो पहिचान पाउने अधिकारबाट वञ्चित हुनु नहुने भन्दै