१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘राष्ट्रपतिलाई संविधानको दायराबाहिर जाने छुट छैन’

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपतिकाे पछिल्लाे कदममाथि गम्भीर प्रश्न उठाएका छन् । उनले वक्तव्य जारी गर्दै संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नरहेको धारणा व्यक्त गरेका छन्। राष्ट्रपति विद्यादेवी

नागरिकता विधेयक : कानुनविद्लाई बालुवाटार बोलाइयो

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेकाे भन्दै सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गर्ने भएको छ । प्रधानमन्त्रीकाे सचिवालयका अुनसार अपराह्न ३ बजे कानुनविद्हरुलाई बालुवाटारमा

नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले व्यवस्थामाथि नै प्रहार गरेकाे गठबन्धनको निष्कर्ष

काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेर जनताले निर्वाचित गरेको संघीय संसद्को अपमान र अवमूल्यन गरेकाे बताएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको बैठकपछि

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लंघन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लघंन भएको बताउनु भएको छ । यादवले सामाजिक संजाल मार्फत प्रतिनिधि सभा

नागरिकता विधेयक प्रमाणिकरण नगर्ने निष्कर्षमा राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक प्रमाणिकरण नगर्ने निष्कर्षमा पुग्नुभएकाे छ । संसदले दोस्रो पटक पारित गरेर नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाएको आज १५ औँ दिन पुगेकाे

नागरिकता विधेयक ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि मंगलबार पनि सुनुवाइ हुन सकेन । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गर्दै

सर्वोच्चमा नागरिकता विधेयक रोक्न माग गर्दै रिट दायर

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बिहीबार दायर गरेको निवेदनमा राष्ट्रपति

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण गर्ने आज अन्तिम दिन

काठमाडौं । नागरिकता ऐन संशोधन विधेयक संसदका दुवै सदनले पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएको आज (मंगलबार) १५ दिन भएको छ । संवैधानिक प्रावधान अनुसार राष्ट्रपति भण्डारीले

नागरिकता विधेयक प्रमाणिकरण गर्नुको विकल्प छैन : अध्यक्ष त्रिपाठी

काठमाडौं । जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणिकरण गर्नुको विकल्प नभएको बताउनु भएको छ । संघीय

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिलाई महाअभियोग लाग्न सक्ने खतरा !

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक संसदको दुवै सदनबाट बिना संशोधन पारित गरेर प्रमाणीकरणको लागि दोस्रो पटक राष्ट्रपति कार्यालयमा पुगेको छ । यसले राष्ट्रपति भण्डारीले नागरिकता