विधेयक दुवै सदनबाट साउन १२ गते बहुमतले पारित भइसकेको छ भने अहिले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ छ । १२ दिन बितिसक्दा पनि राष्ट्रपतिको कार्यालयबाट विधेयकबारे कुनै ठोस निर्णय भएको छैन ।
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज शुक्रबार बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल
मन्त्री खाँणले संविधानको प्रावधान अनुसार अघि बढाएको सो विधेयक सबै नेपाली नागरिकलाई नागरिकता लिने गरी ल्याएकाले पारित गरेर अघि बढ्नुको विकल्प नरहेको पटक–पटक दोहोर्याउनुभयो ।