२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


हवाई भाडा वृद्धि गर्ने वायुसेवा कम्पनीलाई कारवाही : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री पाण्डेले