१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपालीसँग विवाह गर्ने विदेशीलाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्छ : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली नागरिकसँग विवाह गर्ने विदेशीहरुलाई कृत्रिम नागरिकता दिनुपर्ने बताउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नेपालीसँग विवाह गर्ने

आगामी वर्ष ८ लाख मानिस गरिबीको रेखामुनि पुग्छन् : अर्थविद् नेपाल

‘सरकारले ८ लाख मानिसहरूलाई गरिबीको रेखामाथि ल्याउने भनेको छ,’ उहाँले भन्नुभयो, ‘तर अहिलको मूल्यवृद्धि लगायत अर्थतन्त्रको अवस्थाले ८ लाख मानिस गरिवीको रेखामाथि नभएर ८ लाख मानिसहरू गरिबीको रेखामुनी पुग्न सक्छन्

भारतमा १९७ दशमलव ११ करोड डोज खाेप नागरिकले लगाए

काठमाडौं । भारतीय नागरिकलाई हालसम्म कोभिड-१९ भ्याक्सिनको १९७ दशमलव ११ करोड भन्दा बढी डोज दिइएको छ। यसलाई पूरा गर्न २.५ करोड भन्दा बढी सुत्रहरू प्रयोग गरिएको स्वास्थ्य तथा परिवार कल्याण

अनियन्त्रित मूल्यवृद्धिले नागरिकको दैनिक जीवन थप असुरक्षित

निरन्तरजसो तरकारी, फलफूल, माछा मासु,दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च हुँदै गएको छ । सरकारी निकाय कमजोर, विचौलियाको विगविगी, वस्तुको मूल्य निर्धारण हुन नसक्नु मूल्यवृद्धिको प्रमुख कारण रहेको राष्ट्रिय

मतगणनामा देखिएको ढिलासुस्तीले मतदाता असन्तुष्ट, सामाजिक सञ्जालमा व्यङ्ग्यको बाढी

काठमाडौं महानगरको मेयरमा प्रारम्भिक अग्रता स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता लिएका छन् । युवाहरूमाझ लोकप्रिय उनको परिणामप्रति किशोर र युवाहरूको बढी चासो छ । मतदानदेखि मतगणना शैलीप्रति उनीहरूको असन्तुष्टि

मतदानकाे सन्दर्भमा सुगमभन्दा दुर्गमका नागरिक बढी शिक्षित

तर, राजनीतिमा देखिएको विकृतिको सर्वाधिक मारमा परेका क्षेत्रबाट मताधिकारको प्रयोग बढी हुनुले शहरी इलाकाभन्दा ग्रामीण र पिछडिएको क्षेत्रका नागरिकमा राजनीतिक चेतना र मताधिकारप्रति बढी जिम्मेवार देखिएका छन् ।

इलाममा १ सय ११ वर्षीया विष्णुमाया अधिकारीद्वारा मतदान

अधिकारीले मतदान गरेपछि उक्त केन्द्रमा मतदान सुरु गरिएको थियो । उहाँले यसअघिका विभिन्न निर्वाचनमा ८ पटक मतदान गरिसक्नुभएको छ ।

मारियुपोल शहरमा फसेका सबै नागरिकको उद्धार

काठमाडौं । युक्रेनको युद्धग्रस्त शहर मारियुपोल स्टील कारखानामा फसेका सबै नागरिकको उद्धार गरिएको युक्रेन सरकारले दावी गरेको छ । युक्रेन र रुसबीचको युद्धमा रुसी सेनाको घेरामा परेको मारियुपोल शहरको स्टील

संविधानले नागरिकलाई प्रदान गरेका सुविधा नागरिक समक्ष पुर्याउने नीति सरकारले लिनुपर्छ: राष्ट्रपति

रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले नागरिकलाई प्रदान गरेका सुविधा नागरिक समक्ष सहज रुपमा पुर्याउने नीति सरकारले लिनुपर्ने बताउनुभएको छ । आज (आइतबार) रौतहटको माधव नारायण नगरपालिकामा निर्माण भएको

रुसी सेनाको कब्जामा रहेका युक्रेनी नागरिकको पीडा, जो शवहरूकै बीचमा बस्न बाध्य पारिए

एजेन्सी । रुसी सेनाले युक्रेनमाथि आक्रमण गरेपछि उसले कयौं युक्रेनी नागरिकलाई आफ्नो कब्जामा लिएको छ । रुसी सेनाको कब्जामा परेका ती युक्रेनी नागरिकहरु शवहरुसँगै बस्न बाध्य भएका बीबीसीले जनाएको छ