१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


युक्रेनमा रहेका नेपालीलाई उद्धार गरिदिन भारत सरकारसँग आग्रह

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई भारतीय नागरिकसँगै नेपालीलाई पनि उद्धार गरिदिन अनुरोध गरेको हो । नेपाल फर्किन चाहने नेपालीलाई भारतीयसँगै जहाजमा ल्याइदिन आग्रह गरिएको दूतावासका अधिकारीहरूले बताएका छन्

ज्येष्ठ नागरिकलाई सिरक वितरण

जाडो मौसममा ज्येष्ठ नागरिक जोखिममा रहने भन्दै नगर क्षेत्रका ८० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गर्न थालिएको नगरप्रमुख पर्शूराम नेपालले बताउनुभयो ।

४८ घण्टाभित्र युक्रेन छाड्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह, हवाइ बम आक्रमण हुनसक्ने चेतावनी

ह्वाइट हाउसले रुसी सैन्य बल युद्धका लागि तयारी अवस्थामा रहेको बताउँदै हवाई बम आक्रमण सुरु हुनसक्ने भएकाले त्यहाँबाट निस्कन कठिन हुनसक्ने चेतावनी समेत दिएको छ ।

नागरिकको स्वास्थ्यमा थप संवेदनशील बन्न सरकारलाई आयोगको आग्रह

काठमाडौं, माघ १० । राष्ट्रिय मानव अधिकार आयोगले आम नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील बन्न सरकारसँग आग्रह गरेको छ । कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिरहेको सन्दर्भमा

ट्राफिक प्रहरीको नागरिक सचेतना अभियान, अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक उमेशराज जोशीले कोरोना महामारी बढिरहेकोले आम नागरिकलाई सचेत गराउनका लागि अभियान सुरु गरेको बताउनुभयो ।

निर्मला हत्याकाण्डमा भारतीय नागरिकमाथि सोधपुछ

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको सन्दर्भमा प्रहरीले एक जना भारतीयलाई पक्राउ गरि अनुसन्धान थालेको छ । घटनाका बेला तीन जना भारतीय नागरिक कञ्चनपुरको

पेशागत तथा नागरिक संस्थाहरूले ‘बालुवाटार न्याय मार्च’ गर्ने

उनीहरूले न्यायाधीश नियुक्तिका प्रणाली र मापदण्ड परिमार्जन गर्नेजस्ता सवालमा न्यायपालिका रूपान्तरणका निम्ति सार्वजनिक प्रतिबद्धता जारी गर्न र त्यसअनुसार तयारी थाल्न दलहरूको ध्यानाकर्षण समेत गराएका छन् ।

अब प्रत्येक नागरिकको हातबाट डिजिटल भुक्तानी हुन्छ– गभर्नर अधिकारी

यसैगरी अन्य बैंक/वित्तिय संस्थाहरू, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवाप्रदायकहरूलाई समेत छिट्टै नेशनल पेमेन्ट स्वीचमा आबद्ध गराउँदै लैजाने एनसीएचएलले ब

दुर्गा प्रसाईं ‘वर्ष उत्कृष्ट नागरिक !’

संस्थाका उपाध्यक्ष सञ्जीव चापागाईंले स्वागत गरेको कार्यक्रममा सम्मान पत्र ग्रहण गर्दै प्रसाईंले भन्नुभयो, ‘असाधारण मान्छेले नै चामत्कारिक काम गर्ने भएकाले मैले पनि स्वास्थ्य क्षेत्रमा हात हालेको हुँ ।’

नागरिकलाई निराश हुन नदिने गरी काम गर्छौं– मुख्यन्त्री शाही

संघीयता कार्यान्वयनमा गइसकेकाले शून्यबाट काम गर्नुपर्ने अवस्था नरहेको भन्दै उहाँले अधूरा कामलाई पूरा गर्ने बताउनुभयो ।