२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


चलचित्र ‘अगस्त्य’ मा नाजिर र मलिका अनुबन्धित

काठमाडौं । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द अनब्रेकेबल: अगस्त्य’ मा अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित भएका छन् । निर्माण युनिटले चलचित्रको पोष्टर सार्वजनिक गर्दै मुख्य