१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


नानी शोभा शाक्यको निधन

काठमाडौं । राणाकालमा जिवित देवी कुमारी रहेकी नानी शोभा शाक्यको ९० वर्षको उमेरमा निधन भएको छ । डल्लुस्थित आफ्नै निवासमा मंगलबार दिवंगत हुनुभएकी शाक्यको बुधबार विजेश्वरी स्थित कर्ण दिपमा अन्त्यष्टी