१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नाभाल्नीको शोकसभामा सहभागीहरु पक्राउ

एजेन्सी । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव पोष्टमार्टम पछि मात्रै उनका परिवारलाई हस्तान्तरण हुने भएको छ । गत शुक्रबार रुसको आर्कटिक जेलमा मृत्यु भएका नाभाल्नीको शवका लागि हारगुहार गरेकी

रसियाका विपक्षी नेता नाभाल्नीको स्वास्थ्यलाई लिएर विश्व समुदायको चासो

एजेन्सी । अमेरिकाले रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नीको जेलमै मृत्यु भए त्यसको गम्भिर परिणाम भोग्नु पर्ने चेतावनी दिएको छ । चिकित्सकले उपचारमा ध्यान नदिए नाभाल्नीको केही दिनमै मृत्यु हुन सक्ने

रुसी राष्ट्रपतिका जेलमा रहेका आलोचक नाभाल्नीको स्वास्थ्य अवस्था बिग्रँदो, हातगोडाले स्पर्श थाहा पाउन छोड्यो

परकोवको जेलमा बन्द रहेका ४४ वर्षीय नाभाल्नी यसै हप्ताको सुरुमा श्वासप्रश्वाससँग जोडिएको बिरामी भएपछि जेलमा रोगीहरूको वार्डमा स्तानान्तरण गरिएको थियो । उनको शरीको तापमान पनि घटिरहेको छ ।

अमेरिका–रुसबीच वाकयुद्ध चर्कियो

एजेन्सी । रुस र अमेरिकाबीच शीर्ष तहमै वाकयुद्ध सुरु भएको छ । गुप्तचर निकायले केही दिनअघि प्रतिवदेन सार्वजनिक गरेपछि यी राष्ट्रका राष्ट्रप्रमुख एकआर्कप्रति आरोप प्रत्यारोपमा लागेका हुन् । उक्त प्रतिवदेनले

अमेरिकाले लगायो रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध

एजेन्सी । रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी विष प्रकरणमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसका शीर्ष गुप्तचर सहितलाई निशाना बनाएर प्रतिबन्ध लगाएका हो । प्रतिबन्ध लाग्नेमा

पुटिनका आलोचक नाभाल्नीलाई मस्कोको जेलबाट अज्ञात स्थानमा लगियो

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीलाई मस्कोको जेलबाट अज्ञात स्थानमा लगिएको छ । नाभाल्नीलाई कहाँ लगिएको हो भन्ने कुराको जानकारी यस पटक सरकारले नदिएको नाभाल्नीका सहयोगीलाई उद्धृत

पुटिनका आलोचक नभाल्नीलाई साढे तीन वर्ष जेल सजाय दिने अदालतको आदेश

काठमाडौं । मस्कोको एक अदालतले राष्ट्रपति पुटिनका आलोचक एलेक्सी नभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाएको छ । पहिलाको जेल सजायका बेला राखिएका शर्तहरू उल्लङ्घन गरेको भन्दै नभाल्नीलाई साढे तीन

आन्तरिक मामिलामा हस्तक्षेप नगर्न रुसको अमेरिकालाई चेतावनी

काठमाडौं । रुसले आफ्नो आन्तरिक मामिलामा अमेरिकाले अनावश्यक चासो देखाएको भन्दै आपत्ति जनाएको छ । विपक्षी नेता एलेक्सी नाभाल्नी पक्राउ परेलगत्तै उनका समर्थकहरुले गरेको प्रदर्शनमा प्रहरीले गरेको कारवाहीलाई लिएर अमेरिकाले

नाभाल्नी पक्राउको विरोधमा सहभागी हजारौं समर्थक नियन्त्रणमा

काठमाडौं । रसियाका विपक्षी नेता एलेक्सी नाभाल्नीको पक्राउको विरोधमा सहभागि हजारौं समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रसियाका विभिन्न शहरमा भएको प्रदर्शनमा उत्रिएका करिब ३ हजार प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको