नेकपा (एमाले)ले आयोजना गरेको कार्यकर्ता प्रशिक्षक कार्यक्रममा धनकुटा पुगेका पूर्वमूख्यमन्त्री राईले बुधबार पत्रकारहरूसँग कुरा गर्दै वर्तमान मुख्यमन्त्री राजेन्द्र राईका कारण नामाकरण हुन नसकेको आरोप लगाउनुभयो ।
काठमाडौं । प्रदेश १ सरकार प्रदेशको नाममा सहमति जुटाउने प्रयासमा जुटेको छ । प्रदेशको स्थायी सदरमुकाम विराटनगर कायम भइसकेपनि नामकरण गर्न नसकेका कारण सरकार सहमति जुटाउने काममा लागेको हो ।
मुख्यमन्त्री राईले खराब कर्मचारी, उपभोक्ता समिति, जनप्रतिनिधि, समाजका अगुवाहरू नै भ्रष्टाचारमा संलग्न भएको आरोपसमेत लगाउनुभयो ।
काठमाडौं । प्रदेश नं ५ सरकारले प्रदेशसभामा पेश गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आज(सोमबार)देखि छलफल शुरु हुँदैछ । प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदलाई समय दिनुहुने छ । सांसदले