१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘कोशी’ प्रदेश नामाकरणप्रति जसपाको विरोध

काठमाडौंं । जनता समाजवादी पार्टी (जसपा), नेपालले प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी प्रदेश १ को नाम कोशी प्रदेश राखेकोप्रति आपत्ति जनाएका छन् ।

प्रदेश १ को नामाकरण गर्न प्रदेश सभा बैठक सुरु

काठमाडौं । प्रदेश १ को नामाकरण गर्न प्रदेशसभाको बैठक सुरु भएको छ । बुधबारको बैठकमा प्रदेश १ को नामकरण गर्ने कार्यसूची रहेको छ । नेकपा एमालेले कोशी प्रदेश राख्ने गरी

प्रदेश सभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दा पनि प्रदेश १ ले नामाकरण गर्न सकेन

काठमाडौं । प्रदेश १ को नामाकरणको विवाद अझै समाधान हुन सकेको छैन । भौगोलिक आधारमा कि जातीय आधारमा प्रदेशको नामाकरण गर्ने भन्ने विषयमा दलहरूबीचको विवादका कारण नामाकरण हुन नसकेको हो

प्रदेश १ को नामाकरणमा जुटे सांसद, कसकाे प्रस्ताव के ?

राजनीतिक दल, नेता र विभिन्न संघसंस्थाको स्वार्थ बाझिँदा प्रदेश १ ले नाम पाएको छैन । तत्काल नामकरण हुने सम्भावना पनि न्यून देखिएको छ । अहिले भइरहेको छलफलमा दलहरूले प्रदेशको नाम

प्रदेश एकको नाम किरात राख्न माग

किरात राई यायोख्याका सहसचिव रमेश राईले प्रदेश १ का बाइसे चाैबिसे राज्य हुँदा पनि माझ किरात, पल्लो किरात राज्य रहेको स्मरण गर्दै ऐथिहासिकताका आधारमा प्रदेश १ को नाम किरात हुनुपर्ने

Breaking : प्रदेश २ को नाम ‘मधेश’ कायम

यसअघि आजै बसेको प्रदेशसभा बैठकले प्रदेशको स्थायी राजधानी जनकपुरधाम कायम गरेको थियो ।

प्रदेशसभाद्वारा प्रदेश–२ को नाम र राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न आह्वान

जनकपुरधामलाई स्थायी राजधानी तोक्ने विषयमा राजनीतिक सहमति गरिए पनि यो प्रस्ताव पनि अस्वीकृत भएको थियो । यो प्रस्तावको पक्ष र विपक्षमा ५२–५२ मत आएको थियो भने तीन वटा मत बदर