२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नाराणगढ–मुग्लिन सडकमा पुल निर्माणमा ढिलाई

काठमाडौं । नारायणगढ–मुग्निल सडकखण्डमा पर्ने पुल निर्माणमा ढिलाई भएको छ । सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौ वटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो । सडक आयोजनाका