२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


प्रहरी समायोजन गर्न गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौं । प्रहरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरुले संघीय सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मंगलबार प्रदेशका गृहमन्त्री(आन्तरिक मामिला तथा कानूनमन्त्री)हरुले संयुक्त रुपमा संघीय सरकारका गृहमन्त्री श्रेष्ठलाई

सरकारले भूकम्प प्रभावितलाई राहत पठाउन उपेक्षा गरेको छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितहरुका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको बताउनुभएको छ । आइतबार विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी

गृहमन्त्री श्रेष्ठ-चिनिया कम्युनिष्ट पार्टी तिब्बतका सचिव वाङबीच भेटवार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) तिब्बतका सचिव वाङ चुनचङले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गर्नुभएको छ । सचिव चुनचङले शनिवार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगी उपप्रधानमन्त्री श्रेष्ठसँग भेटवार्ता

भूकम्प पीडितको सहयोगमा कुनै कमी हुँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावित नागरिकलाई सहयोग गर्ने सन्दर्भमा कुनै कमी नहुने बताउनुभएको छ । आइतबार विभिन्न राहत सामाग्रीसहित मन्त्री र सांसद टोलीको नेतृत्व गर्दै जाजरकोट पुग्नु भएका

जाजरकोट र रुकुममा राहत व्यवस्थापन कोषबाट पाँच/पाँच करोड तत्काल पठाउने निर्णय

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितको उद्धार र राहतका लागि राहत व्यवस्थापन कोषबाट पाँच/पाँच करोड तत्काल पठाउने निर्णय भएको बताउनुभएको छ । शनिबार गृह

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किनुभएको छ । चीन भ्रमणका क्रममा हृदयाघात भएपछि चीनको राजधानी बेइजिङमा उपचार गराएर उपप्रधानमन्त्री श्रेष्ठ बुधबार बिहान स्वदेश फर्किनुभएको हो । अक्टोबर

गृहमन्त्री श्रेष्ठ डिस्चार्ज

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार डिस्चार्ज हुनुभएको छ । चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचारर्त गृहमन्त्री श्रेष्ठ डिस्चार्ज हुनुभएको हो । उहाँ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज

व्यापार घाटा कम गर्न उत्पादनलाई निर्यात गर्न सक्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार दास्रो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले

पूर्वाधार विकास परियोजनाहरु सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक छ : गृहमन्त्री श्रेष्ठ

काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो लगानी रहेका पूर्वाधार विकास परियोजनाहरु सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

अहिलेको राष्ट्रिय कार्यभार नेपाली समाजको सामाजिक र आर्थिक रुपान्तरण : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको राष्ट्रिय कार्यभार नेपाली समाजको सामाजिक र आर्थिक रुपान्तरण रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित नेजा ग्रामिण उत्कृष्ट पत्रकारिता परस्कार-२०२३ पुरस्कार वितरण