१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६: ४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो ।

थप पहिरो नखसे नारायणगढ-मुग्लिन सडक साँझसम्म सञ्चालनमा आउने

काठमाडौं । बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड थप पहिरो नखसे साँझसम्ममा सञ्चालनमा आउने भएको छ । सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो

नारायणगढ-मुग्लिन सडकखण्डमा पुल निर्माणको काम निकै सुस्त

चितवन, पुस २ । नारायणगढ मुग्लिन सडक विस्तार गरिए पनि त्यस सडकखण्डमा जीर्ण अवस्थामा रहेका पुलहरु विस्थापित गर्ने कामको गति निकै सुस्त देखिएको छ । चैतमा डेढ अर्ब रुपैयाँमा १५

नारायणगढ-मुग्लिन सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

चितवन, असोज ७ । लगातारको झरीका कारण लेदो सहितको पहिरो खसेपछि नारायणगढ मुग्लिङ सडकखण्ड दुई तर्फ नै अवरुद्ध भएको छ । पानी परिरहेकाले दिउसो साँढे ४ बजेदेखि झेरेको पहिरो हटाउन

नारायणगढ-मुग्लिन र मुग्लिन-नौबिसे सडक एकतर्फी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज(बुधबार) बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले

नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन, भदौ ३१ । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो र पाँचकिलोमा बुधबार बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ

लेदो झरेर नारायणगढ-मुग्लिन सडक अवरुद्ध

मुग्लिन । पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन, भदौ २ढ । नारायणगढ -मुग्लिन सडकखण्डको चोर खोलामा सोमबार दिउँसो पहिरो जांँदा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पहिरो

नारायणगढ-मुग्लिन सडकमा ट्रक ठोकिदा एकको मृत्यु, पाँचजना घाइते

चितवन, भदौ २९ । नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा पर्साको परवानीपुर–२ का २८ वर्षीय अजय

नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालन

काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा खसेको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा आज बिहान पहिरो खसेको थियो । सो पहिरो पन्छाएर सडक सञ्चालनमा आएको