काठमाडौं । शनिबार दिउँसोदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार बिहानदेखि सञ्चालनमा आएको छ । सडकखण्डको कालीखोलामा गएको पहिरो पन्छाएपछि आइतबार बिहानदेखि सडक दुईतर्फी खुलेको हो । सडक खुलेपछि रोकिएका सवारी
काठमाडौं । पुल निर्माणका लागि भित्ता काट्न भन्दै दिउँसोमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आइतबारबाट दिउँसोको समयमा पनि चालु रहने भएको छ । गत पुस ५ गतेदेखि बिहान
काठमाडौं । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेलालाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडक खण्डमा दुई दिन दिनभर सडक खुला गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्ति
नारायणगढ । नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहीबार बिहान ८ः२० बजे लेदोसहितको
काठमाडौं । पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन भएको छ । गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहान ६ः३० बजेदेखि सञ्चालन भएको
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि शुक्रबार रातिदेखि सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसे पछि सडक अवरुद्ध भएको चितवन जिल्ला ट्राफिक प्रहरी
संचालनमा आएको केही समयमा नै पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
काठमाडौं । वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान २ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो
चितवन । धेरै स्थानमा पहिरो गएका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा पहिरो गएकाले अहिले यो सडकखण्ड अवरुद्ध भएको हो ।