१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खसेपछी अवरुद्ध भएको छ । सडकखण्डको टोपेखोलामा मंगलबार बिहान सुक्खा पहिरो खस्दा सडक बन्द भएको इलाका प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा मंगलबार बिहानै पहिरो जाँदा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिंदा यात्रुहरु अलपत्र परेका छन् ।

नारायणगढ–मुग्लिन सडक बिहान पुनः अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडक फेरि अवरूद्ध भएको छ । सडकखण्डको कालीखोलामा गएको पहिरो पन्छाएर राती १ बजे सडक खुलाइएपनि बिहान साढे ४ देखि पुनः अवरुद्ध भएको हो । तीन नम्बर

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध, पहिरोमा कण्टेनर पल्टियो

काठमाडौं । आइतबार दिनभर अवरुद्ध भएर साँझ सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक सोमबार बिहान पुनः अवरुद्ध भएको छ । सडकखण्डको तीन नम्बर पुलमा सोमबार बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध

नारायणगढ–मुग्लिन सडक सुचारु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा अवरुद्ध सडक भर्खरै खुलेको छ । सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन किलोमा शनिबार बिहान करिब ३ बजे पहिरो खस्दा सडक पुनः अबरुद्ध भएको

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको छ । सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा शनिबार बिहान करिब सवा ३ बजे पहिरो खसेको हो ।

नारायणगढ-मुग्लिन सडक अझै अवरुद्ध

काठमाडौं । बिहीबार दिउँसोदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै खुल्न सकेको छैन । पहिरो जाने क्रम नरोकिएपछि अवरुद्ध सडक खुलाउन नसकिएको हो । सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा

नारायणगढ–मुग्लिन पहिरो : दशकाैंदेखिकाे समस्या, दीर्घकालीन समाधान कहिले ?

वर्षायाम सुरु भएसँगै पानी पर्दा लेदोसहितको र पानी नपर्दा सुख्खा पहिरो खस्दा सवारी साधन तथा यात्रुलाई सास्ती हुने गरेको छ । सर्वसाधारणले यस्तो समस्या भोग्न थालेको वर्षौं भइसक्यो र अहिले

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

काठमाडौं । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन आएको छ । शुक्रबार राति ९ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो ।

सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरामा परी एक जना घाइते भएका छन् । बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।