काठमाडौं । नारायणी नदीमा पानीको बहाव उच्च भएपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । ब्यारेज क्षेत्रमा पानीको बहाव २ लाख ७३ हजार ६ सय क्युसेक पुगेपछि नेपाल
काठमाडौं । नवलपुरस्थित नारायणी नदीमा पनि पानीको वहावले खतराको तह पार गरेको छ । देवघाटस्थित जलमापन केन्द्रका अनुसार आइतबार राती नारायणीमा जल सतह ७ दशमलव ३९ मिटर पुगेको छ ।
नारायणी नदीले वर्खाको समय वर्षेनी कटान र डुवानमा पारेको भन्दै स्थानीयले गुनासो गरेपछि गैँडाकोट र भरतपुरतर्फ गरी दुवै ठाउँमा अवलोकन गरिएको हो ।
पौडी खेल्दा डुबेर भरतपुर महानगरपालिका–१० बस्ने २७ वर्षीय रञ्जन आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनलाई अहिले नदीले यसरी बगाएर ल्याएका दाउरा र मुढा समाउन भ्याइनभ्याइ छ । वर्षायाममा मात्र उनलाई यो नदीले १२ हजार रुपैयाँ भन्दा बढी आम्दानी दिइसकेको छ ।
चितवन, असार २ । लगातार परेको वर्षाका कारण नारायणी नदीमा आएको बाढीले खतराको तह पार गरेपछि नदी तटीय क्षेत्र जोखिममा परेको छ । नारायणी नदीको बाढी पसेपछि भरतपुर महानगरपालिका २६
काठमाडौं । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १० बजेर ५० मिनेट जाँदा १० दशमलव ४६ मिटर पुगेको हो । त्यस समयमा पानीको
कोरोना संक्रमणको जोखिमका कारण भीडभाड नगर्न प्रशासनले आग्रह गरे पनि बेवास्ता गर्दै पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको घुँइचो लागेको हो ।
चितवन । निरन्तरको वर्षाका कारण आएको बाढीले नारायणी नदीको बहाब वढेको छ । नदीले खतराको तह पार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले सतर्क रहन नदी तटीय क्षेत्रका जनतालाई आग्रह
नवलपरासी । नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता भएका छन् । नदीले बगाएर ल्याएको दाउरा छोप्न गएका सुस्ता गाउँपालिका–५ का ५२ वर्षीय राधेश्याम कोइरीलाई आज बिहान नारायणीले बगाएको हो ।