काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकन सहयोग परियोजना (एमसीसी) बारे आफूले अमेरिकामा बोलेको कुरालाई गलत प्रचार गरिएको टिप्पणी गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर बिहीबार
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर परराष्ट्रमन्त्री नारायण खड्का स्वदेश फर्कनुभएको छ । असोज ६ गते नेपाली प्रतिनिधिमण्डलसहित अमेरिका जानुभएका खड्का आज स्वदेश फर्कनुभएको थियो । स्वदेश
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले विश्वका ४५ लाख मानिसले कोभिड १९ का कारण ज्यान गुमाएकाप्रति गहिरो दु:ख व्यक्त गर्नुभएको छ । संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई सम्बोधन गर्दै
मन्त्री डाक्टर खड्काले नेपालको सामाजिक, आर्थिक विकासका निम्ति भारत सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गरेको विज्ञप्तिमा जनाएको छ ।
खड्काले एमसीसीलगायतका जल्दाबल्दा समस्या समाधानका लागि राष्ट्रिय सहमति कायम गर्दै त्यसका तथ्यगत र मिथ्यागत कुरालाई ध्यानमा दिएर राष्ट्रिय हित अनुकूलका कामलाई मात्रै अघि बढाउने पनि स्पष्ट पार्नुभयो ।
परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेलगत्तै खड्का राति संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उहाँ अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा
काठमाडौं । प्रधानमन्त्री देउवाले आफ्नै पार्टीका नेता डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्दे हुनुहुन्छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता जनाउन हतार भएपछि प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री नियुक्त गर्न लाग्नु भएको हो ।