१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


संशोधित ऐनले प्रदेश प्रहरीलाई सक्षम बनाउन सक्दैन : सांसद खतिवडा

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश प्रहरीको अधिकारको बारेमा ऐन जारी गरिरहँदा प्रदेश प्रहरीकै अधिकार खोसिएको जस्तो स्थिति देखिएको बताउनुभयो