१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


चलचित्र ‘नालापानी’लाई सहयोग गर्न सञ्चारमन्त्री गुरुङ तयार

काठमाडौं । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईलाई आधार बनाएर निर्माण भएको रिमेश अधिकारी निर्देशित फिल्म