कैलाली । कैलालीको धनगढीमा क्षेत्रीय सहरी विकास आयोजनाको १० किलोमिटर सडक निर्माणको काम प्रभावकारी नहुँदा स्थानीयलाई सास्ती भएको छ । ठेकेदार कम्पनीले बनाउँदै गरेका नाली व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम बढेको