काठमाडौं । नेपालको पहिलो प्रकाशन गृह कामना न्युज पब्लिकेसन्सका संस्थापक वरिष्ठ पत्रकार स्वर्गीय पुष्करलाल श्रेष्ठको छैटौं वार्षिक पुण्य तिथिको अवसरमा बिहीबार निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । कामना न्युज
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ग्रामीण क्षेत्रका वासीन्दाको निःशुल्क आँखा उपचार गरेको छ। गत बिहिबार र शुक्रबार भएको आँखा शिविरमा १ हजार ५१ जनाको आँखाजाँच गराएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख