१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विपन्न, असहाय, बेवारिसेको निःशुल्क उपचार गर्न अस्पताललाई मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ ।

पत्रकारको निःशुल्क उपचार गरः प्रेस काउन्सिल

काठमाडौं । प्रेस काउन्सिल नेपालले कोभिडले स्वास्थ्य समस्यामा परेका पत्रकारको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेको छ । कोरोना महामारीले पत्रकार र मिडियामा पारेको प्रभाव सम्बन्धमा काउन्सिलले आइतबार आयोजना गरेको

गण्डकी र मणिपाल अस्पतालमा अब कोरोनाको निःशुल्क उपचार

पोखरा, जेठ ६ । पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) र मणिपाल शिक्षण अस्पतालमा अब कोरोनाको निःशुल्क उपचार हुने भएको छ । सरकारले कोभिड–१९ केयर युनिट सञ्चालनका लागि ३० भन्दा बढी

मजदुरलाई निःशुल्क उपचार र राहतको व्यवस्था गर्न ट्रेड युनियन कांग्रेसको माग

महासचिव योगेन्द्र कुवरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा निषेधाज्ञाको कारण अनौपचारिक/स्वरोजगार एवं दैनिक ज्यालादारी मजदुर कामविहीन भइ भोकभोकै बस्नु पर्ने अवस्था आएको उल्लेख गर्दै गम्भीर हुन आग्रह गरेको छ ।

७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार

एजेन्सी । सरकारले जेष्ठ नागरिकहरुको निःशुल्क तथा सहुलियतमा उपचार सेवा विस्तार गर्न नयाँ निर्देशिका जारी गरेको छ । निर्देशिका अनुसार अब ५० शैयाभन्दा माथिका सबै अस्पतालहरुमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई

कर्णाली प्रदेशले घाइतेहरूको निःशुल्क उपचार गर्ने, देशका पाँच अस्पतालबाट सेवा

काठमाडौं । कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । घाइते तथा अपांगहरुको निःशुल्क उपचारका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन

कोरोनाका विरामीलाई निःशुल्क उपचारको ब्यवस्था मिलाउन डा. केसीको माग

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको अभियानमा रहेका डा. गोविन्द केसीले कोरोनाका विरामीलाई निःशुल्क उपचारको ब्यवस्था मिलाउन माग गरेका छन् । नेपाल सरकारले हालै कोभिडको उपचार खर्च नव्यहोर्ने निर्णय गरेपछि

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लेऊ: बरिष्ठ नेता नेपाल

काठमाडौं । नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ । कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले कोरोना