१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मनमोहन अस्पतालमा निःसन्तान दम्पतीका लागि आईभीएफ केन्द्र शुरू

शनिबार अस्पतालमा मनमोहन इन भीट्रो फर्टिलाइजेसन केन्द्रको शुभारम्भ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र वरिष्ठ डा. भोला रिजालले संयुक्त रूपमा गर्नुभएको हो ।