काठमाडौं । भीषण संघर्षका बीच रुस र युक्रेन खाद्यान्न निकासीको सहमति नजिक पुगेका छन् । गत फेब्रुअरी २४ मा रुसले युक्रेनमा हमला गरेपछि युक्रेनबाट खाद्यान्न निकासी हुन सकेको छैन ।
न्यायपालिका जोगाउने अन्तिम दायित्व स्वयं न्यायाधीशहरूकै भएको भन्दै फोरमले न्यायपालिकालाई आफ्नै नेतृत्वबाट जोगाउन सबै तहका न्यायाधीशहरूलाई अगाडि आउन पनि अनुरोध गरेको छ ।
झडपबाट साह पक्षका ८ जना र यादव पक्षको ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घाइते सबै खतरामुक्त छन् ।