१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसका युवा नेतामाथि अस्तित्व जोगाउने चुनौती, क्षमताभन्दा निगाहकै भर

विगतदेखि वर्तमानसम्मको अवस्था हेर्दा युवा नेताहरू पनि उमेर ढल्केको पुस्ताका नेताहरूकै मुनि लत्रिने त होइनन् भन्ने आशंका देखिएको विश्लेषक कार्कीको भनाइ छ ।