एजेन्सी । अमेरिकी अभिनेत्री निचेल निकोल्सको ८९ वर्षको उमेरमा निधन भएको छ । निचेलको मृत्यु भएको उनको छोरा काइल जोनसनले पुष्टि गरेका बीबीसीले जनाएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत