१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विद्यालय शिक्षा विधेयक र निजामति कर्मचारी विधेयक पारित गर्ने तयारी

काठमाडौं । सत्तापक्षीय प्रमुख सचेतकहरुको बैठकले संसदमा विचाराधीन विधेयकलाई छिटो पारित गर्नेगरी अघि बढाउने निर्णय गरेको छ । आइतवार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै