९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


निजामति विधेयकबारे छलफल गर्न ११ सदस्यीय उपसमिति गठन

काठमाडौं । निजामति सेवा विधेयकमाथि छलफल गरी छिटो टुंगो लगाउन भन्दै उपसमिति गठन भएको छ । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले निजामति सेवा