२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधि सभामा पेश

काठमाडौं । ‘निजीकरण (पहिलो संशोधन विधेयक) २०८१’ प्रतिनिधि सभामा पेश गरिएको छ । बुधबारको प्रतिनिधि सभाको बैठकमा उक्त विधेयक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सभामा पेश गर्नुभएको हो ।