३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


सरकारी अस्पतालका डाक्टर अब निजी क्लिनिकमा संलग्न हुन नपाउने

काठमाडौं । सरकारी अस्पतालहरुमा कार्यरत चिकित्सकहरुले अब निजी क्लिनिकमा संलग्न हुन नपाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी क्लिनिकमा संलग्न चिकित्सकहरुलाई आफ्नो नाम हटाउन निर्देशन दिएको छ ।