१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


व्यवसायीको मनोबल घट्दा राजश्व संकलन प्रभावित : निजी क्षेत्र

काठमाडाैं । निजी क्षेत्रले निजी क्षेत्रको मनोबल घट्नु र लगानी बढ्न नसक्नुले राजश्व संकलन प्रभावित भएको बताएको छ । मंगलबार आन्तरिक राजश्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा बोल्दै निजी क्षेत्रका

सरकारले अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउन खोज्याे: निजी क्षेत्र

काठमाडौं । निजी क्षेत्रलाई पनि अख्तियारको दायरामा ल्याउने व्यवस्था संविधान विपरित भएको भन्दै निजी क्षेत्रहरूले बिरोध जनाएका छन् । उद्योग व्यवसायी विभिन्न चार छाता संगठनहरूले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने

सरकारले निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्छ : मन्त्री भण्डारी

सुशील गैरे कपिलवस्तु । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न चाहेको बताउनुभएको छ । १३ औं कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले चर्को ऋणको भारमा

बलियो र स्थिर सरकार आवश्यक : निजी क्षेत्र

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएसँगै अब मुलुकको नेतृत्व कसले गर्छ भन्ने सबैको चासोको विषय बनेको छ । हालसम्मको चुनावी परिणामले स्थायी र बलियो सरकार बन्ने संकेत देखिँदैन

सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो भएन : पूर्व मुख्यसचिव कोईराला

काठमाडौं । पूर्व मुख्यसचिव विमल कोईरालाले सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो नभएको बताउनुभएको छ । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग

निजी क्षेत्रलाई दिएको स्वास्थ्य बीमा, बीमा नै रहँदैनः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताउनुभएको छ । आज शनिबार काठमाडौंमा भएको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यक्रममा बोल्दै उहाँले सरकारले निजी

निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन सकिँदैन : घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नसकिने बताउनुभएको छ । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले क्रस

नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक छ : राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक रहेको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले राज्यमन्त्री श्रेष्ठले नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक रहेको

निर्यातमा सहुलियत अनि उत्पादन र कृषिलाई प्राथमिकता दिइएको बजेटप्रति निजी क्षेत्र खुसी

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटप्रति निजी क्षेत्र खुसी देखिएको छ । निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन हुने गरी ल्याइएको बजेट समग्रमा राम्रो रहेको भन्दै उनीहरुले

निजी क्षेत्रले भन्यो, ‘बजेट सकारात्मक’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफूहरुले दिएको सुझावका धेरै विषयहरु समेटिएको भन्दै निर्यातलाई प्राथमिकता दिन खोजेको बताउनुभयो ।