२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सुनसरी प्रशासनद्वारा निजी हतियार बुझाउन आग्रह

सुनसरी । सुनसरी प्रशासनले निजी हतियार बुझाउन स्थानीयवासीसँग आग्रह गरेको छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि हतियार बुझाउन स्थानीय प्रशासनले आग्रह गरेको हो ।