१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतीय चर्चित निर्देशक नितिन देसाई मृत अवस्थामा फेला

एजेन्सी । भारतीय चलचित्रका चर्चित कला निर्देशक नितिन देसाई मृत अवस्थामा फेला परेका छन् । महाराष्ट्रको रायगड जिल्लाको कर्जतस्थित एनडी स्टुडियोमा देसाइ झुन्डिएको अवस्थामा फेला परेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्