काठमाडौं । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको शुक्रबारराति मृत्यु भएको हाे । पूर्वमन्त्री मिथिला चौधरी
काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार केके कुन्नथको मंगलबार राती निधन भएको छ । ५३ वर्षीय कुन्नथको कोलकातामा स्टेज शो गर्दा गर्दै हृदयघात भएर निधन भएको हो । कार्यक्रममा सहभागी
काठमाडौं । गत आइतबार मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा परेर निधन भएकाहरूको थप शव आज मंगलबार काठमाडौं ल्याइने भएको छ । नेपाली सेनाले सोमबार १० वटा शव काठमाडौं ल्याएकोमा
काठमाडौं । भारतका चर्चित संगीतकार तथा सन्तूर वादक पण्डित शिव कुमार शर्माको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा आज निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी
काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ । बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल लगिएकी कुर्मीको सोमबार राति हृदयघातका कारण निधन भएको
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । बघौसी निवासी ५३ वर्षीय चौधरी
काठमाडौं । धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ । लामो समयदेखि क्यान्सर पीडित शेखको शनिबार बेलुकी निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् । फोक्सोमा क्यान्सर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता गणेश शेरचनको ७८ वर्षका उमेरमा आइतबार बिहान निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित उहाँको ग्रान्डी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता
काठमाडौं । भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको ७० वर्षको उमेरमा निधन भएको छ । मंगलबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि मुम्बइको एक अस्पताल लगिएका उहाँको आज बुधबार बिहान
काठमाडौं । नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लोकप्रिय साहित्यकार डा. तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन