२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पंक्षीविद हरिशरण नेपालीको निधन

मरेका पशुपन्छी दुरुस्त बनाएर राख्ने विधि र कला ट्याक्सीडर्मीका प्रशिक्षक समेत रहेका नेपालीले बनाएका कैयौं चराहरू स्वयम्भु स्थित प्राकृतिक विज्ञान संग्रहालयमा राखिएका छन् ।

मुक्ति सेना हुँदै प्रहरी महानिरीक्षक बनेका बरालको निधन

काठमाडौं, जेठ ५ । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ । मंगलबार बेलुका घरमै निधन भएका बरालको बुधबार दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले

वरिष्ठ चलचित्रकर्मी एवं लेखक चेतन कार्कीको निधन

काठमाडौं, जेठ २ । वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ । कार्कीको उपचारका क्रममा काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान मृत्यु भएको हो । गएको १६ गते देहरादुनबाट काठमाडौं

कोरोनाका कारण पत्रकार शान्तिराम कार्कीको निधन

काठमाडौं । कोरोना सङ्क्रमणका कारण नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको निधन भएको छ । ३४ वर्षिय कार्कीको वर्षको उपचारका क्रममा शनिबार साँझ ८ः०० बजे निधन

कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

काठमाडौं, वैशाख ३० । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेवलाल श्रेष्ठको निधन भएको छ। ललितपुरको इमाडोल घर भएका उहाँको कोरोना संक्रमणका कारण निधन भएको हो । टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार

काेभिडबाट एमाले नेता एवं प्रदेश सांसद पशुपति चाैलागाईंको निधन

केही दिनदेखि मनमोहन अस्पतालमा कोभिडको उपचार गराइरहनुभएका चौलागाईं गत निर्वाचनमा दोलखा (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

प्रधानको घुम्तिमा नआउँ है, पर लैजाउँ फूलहरु, गोरेटो त्यो गाउँको, नमान लाज यसरि लगायत दर्जनौं गीतहरू चर्चामा छन् ।

न्यायपरिषद् सदस्य निरालाको कोरोना संक्रमणबाट मृत्यु

सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारका क्रममा मंगलबार बिहान उहाँको निधन भएको अस्पतालका प्रवक्ता प्रविण नेपालले जानकारी दिनुभयो ।

मानव जातिलाई चन्द्रमामा पुर्‍याउने अभियन्ता कोलिन्सको निधन

एजेन्सी । मानव जातिलाई चन्द्रमामा पुर्‍याउने पहिलो अभियान एपोलो–इलेभेनका एक सदस्य माइकल कोलिन्सको निधन भएको छ । क्यान्सरबाट पीडित कोलिन्सको ९० वर्षको उमेरमा बुधबार निधन भएको हो । कोलिन्सको निधनपछि

बेलायती राजकुमार फिलिपको निधन

एजेन्सी । बेलायती राजकुमार फिलिपको निधन भएको छ । फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम प्यालेसले जनाएको छ । फिलिप बेलायती महारानी एलिजाबेथ द्धितीयका पति हुनुहुन्थ्यो । महारानीले नै