२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन

रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार बिहान निधन भएको गाउँपालिकाले जनाएको छ।

जोशीको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

बैठकले जोशीको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । शुक्रबार राति निधन भएपछि नेता जोशीको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको छ ।

राष्ट्रपति भण्डारीद्वारा नेता जोशीको निधनप्रति शोक व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेसका नेता नविन्द्रराज जोशीको निधनमा शोक व्यक्त गर्नु भएको छ । राष्ट्रपति भण्डारीले आज ट्वीटमार्फत् जोशीको निधनबाट मुलुकले एक इमान्दार एवं स्वच्छ छवि भएका राजनीतिज्ञ

कांग्रेस नेता अशोक कोइरालाको निधन

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता अशोक कोइरालाको निधन भएको छ । मोरङका पूराना नेता कोइरालाको विराटनरको न्यूरो अस्पतालमा बुधबार राति निधन भएको हो । निमोनियाबाट पीडित ७७ वर्षीय कोइरालाको

तान्जानियाका राष्ट्रपति मगुफुलीको ६१ वर्षको उमेरमा निधन

एजेन्सी । अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको छ । मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका राष्ट्रपति जोन मगुफुलीको उपचारकै क्रममा निधन भएको हो ।

पूर्वमन्त्री खाती दम्पतीको एकैदिन, एउटै समयमा निधन र एउटै चितामा अन्तिम संस्कार

काठमाडौं, फागुन २३ । वरिष्ठ राजनीतिज्ञ एवं पूर्वमन्त्री पिताम्बर ध्वज खाती दम्पतीको आइतबार निधन भएको छ । पूर्वमन्त्री पिताम्बर ध्वज खातीसँगै उहाँकी धर्मपत्नी शिव कुमारी खातीको एकैदिन र एउटै समयमा

पूर्व सांसद रानाभाटको निधन

चितवन । नेपाली कांग्रेस चितवनका नेता एवं पूर्व सांसद एकनाथ रानाभाटको ६६ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगेको उहाँको उपचारका क्रममा निधन भएको

समाजसेवी मित्रसेन दाहालको निधन

काठमाडौं । समाजसेवी एवं राजनीतिज्ञ मित्रसेन दाहालको निधन भएको छ । शुक्रबार बिहान स्वास्थ्यमा अचानक समस्या देखिएपछि ओम अस्पताल पुर्याइएका ५८ वर्षीय दाहालको बिहान ९ बजे निधन भएको हो ।

पूर्व न्यायाधीश पाण्डेको निधन

काठमाडौं, माघ २६ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश इन्द्रराज पाण्डेको निधन भएको छ । पाण्डेको सोमबार बिहान वानेश्वर स्थित आफनै निवासमा ९० वर्षको उमेरमा निधन भएको हो । तत्कालिन मल्लिक

अमेरिकी चर्चित पत्रकार ल्यारी किङको ८७ वर्षको उमेरमा निधन

काठमाडौं, माघ १० । अमेरिकी चर्चित पत्रकार ल्यारी किङको ८७ वर्षको उमेरमा लस एञ्जलसमा निधन भएको छ । सिएनएनमा लामो समय टक शो चलाएका किङको अमेरिकी समय अनुसार शनिबार बिहान