१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निपाह भाइरस : १ सय १८ अस्पताललाई तयारी अवस्थामा बस्न मन्त्रालयको निर्देशन

भारतको केरलामा देखिएको निपाह भाइरस नेपालमा पनि फैलने जोखिम भएको भन्दै मन्त्रालयले परीक्षणको लागि अस्पताल र स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको हो ।