१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


महिलालाई अगाडि बढाउन निभिया, फूडमाण्डु र दराजको यस्तो अभियान

काठमाडौं । छालाको स्याहार गर्ने विश्वको नम्बर वान ब्राण्ड निभियाले फूडमाण्डु र दराज नेपालसँग सहकार्य गरेको छ । अन्तर्राष्ट्रिय १ सय ११ औं नारी दिवसको अवसर पारेर निभियाले उद्यमीमार्फत महिलालाई