महानगरपालिकाले ८ हजार ५ सय ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । खोपले निमोनियाबाट हुँदै आएको ८० प्रतिशतसम्म मृत्युदरलाई १० प्रतिशतमा झार्न सहयोग पुर्याउने विज्ञ कँडेलको भनाइ छ ।
काठमाडौं, कात्तिक १४ । ललितपुर महानगरपालिकाले ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई पहिलो चरण निमोनियाविरुद्धको खोप दिन थालेको छ । ज्येष्ठ नागरिकका लागि निमोनियाविरुद्ध दिइने पिसिभी १३ नेपालमै पहिलो पटक ललितपुर
कोरोना संक्रमण कम भइरहेको समयमा त्यससँग मिल्दोजुल्दो लक्षण देखिने हङ्कङ फ्लू नामक ‘एच ३ इन्फ्लुएन्जा’को प्रभाव यसवर्ष बढी देखिएको हो ।
संक्रमण जिते पछि पनि अक्सिजनको मात्रा घटेर र फोक्सोमा निमोनिया भएर जटिल समस्या भएका बिरामीमा केही समय समस्या रहेको देखिन्छ । केहीलाई लामो समय अक्सिजनको समेत आवश्यकता पर्ने चिकित्सकहरू बताउँछन्
प्रज्ञा तिमल्सीना (इमेज)काठमाडौं, पुस २ । पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएका धेरै व्यक्तिमा हाल कोभिड निमोनियाको समस्या देखिन थालेको छ । श्वाब प्रश्वासको समस्या भई कोरोना परीक्षण गराउन आउने व्यक्तिमा
काठमाडौं, मंसिर ३ । चिसो मौसम सुरु भएसँगै कोरोना संक्रमणको जोखिम झन् बढ्ने भन्दै विज्ञहरुले सचेत हुन आग्रह गरेका छन् । जाडो महिनामा कोरोनाको भाइरस सक्रिय हुने र भाइरसको ‘लोड’समेत
काठमाडौं, कात्तिक १५ । नेपाली कांग्रेसले कोरोनाभाइरसबाट संक्रमित भइ यही कात्तिक ९ गतेदेखि उपचार गराइरहनुभएका संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारका लागि सरकारसँग आग्रह गरेको छ ।
काठमाडौं, असोज २३ । चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनरत् डा. गोविन्द केसीमा हृदयाघातको जोखिम देखिएको छ । डा. केसीको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका चिकित्सक सुवासप्रसाद आचार्यले शुक्रबार
काठमाडौं, असोज २३ । अनशनरत् डा. गोविन्द केसीमा निमोनियाको लक्षण देखिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल स्रोतकाअनुसार डा. केसीको शरीरमा निरन्तर अक्सिजनको मात्रा कम हुँदै गएको छ । उहाँको
काठमाडौं, असोज ८ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोनाभाइरसमुक्त हुनुभएको छ । उहाँले बिहीबार सामाजिक सञ्जालमार्फत् आफू कोभिड–१९ मुक्त भएको जानकारी दिनुभएको हो । उहाँको स्वाब परीक्षणकाक्रममा बिहीबार